Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

हर्क साम्पाङ ट्राफिक कारबाहीमा

हर्क साम्पाङ ट्राफिक कारबाहीमा

काठमाडौं  :  श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ)लाई ट्राफिक प्रहरीले कारबाही गरेको छ ।सामाजिक सञ्जालमार्फत ट्राफिक नियम पालना नगरी सवारी चलाएको भिडियो पोस्ट गरेको आधारमा उनलाई ट्राफिक प्रहरीले कारबाही गरेको हो ।

उनलाई लापरबाही साथ सवारी चलाएको भन्दै कारबाही गरिएको प्रहरीले जनाएको छ ।जेठ २२ गते उदयरपुलको बेलकामा आयोजित एक कार्यक्रममा सहभागी हुन कटारीतर्फ जाँदै गर्दा उनी दुर्घटनामा परेका थिए ।दुर्घटना परेर हातमा चोट लागेको भिडियो उनैले सामाजिक सञ्जालमा सार्वजनिक गरेका थिए ।

718893962_897189153409994_7168203118184899073_n.jfif
undefined

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट