Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

जेनजी आन्दोलनमा भागेका बलात्कार मुद्दाका प्रतिवादी पक्राउ

जेनजी आन्दोलनमा भागेका बलात्कार मुद्दाका प्रतिवादी पक्राउ

काठमाडौँ : जेनजी प्रदर्शन हुँदा सप्तरीस्थित राजविराज कारागारबाट भागेका एकजना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा सप्तरीको खडक नगरपालिका–४ घर भएका ३५ वर्षीय मोहम्मद अनबारुल छन् ।

उनलाई इलाका प्रहरी कार्यालय करडबोनाबाट खटिएको टोलीले सोमबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी राजन रायमाझीले रातोपाटीलाई बताए । 

बलात्कार मुद्दामा जेल परेका अनबारुल जेनजी प्रदर्शनको क्रममा फरार भएका थिए । 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट