Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते

एमाले सङ्गठन विभागको जिम्मेवारी भानुभक्त ढकाललाई दिइने

एमाले सङ्गठन विभागको जिम्मेवारी भानुभक्त ढकाललाई दिइने

काठमाडौँ : नेकपा एमालेले सङ्गठन विभागको जिम्मेवारी सचिव भानुभक्त ढकाललाई दिने तयारी गरेको छ। 

एमाले अध्यक्ष केपी शर्मा ओलीले तयार पारेको नेताहरूको जिम्मेवारीको खाका अनुसार ढकाललाई सङ्गठन विभागको जिम्मेवारी दिने प्रस्ताव गरेका छन्। 

विभागका अन्य सदस्यहरूमा विशाल भट्टराई, सुजिता शाक्य, पार्वत गुरुङ, तिलकुमार मेन्याङ्वो,माधव ढुङ्गेल लगायतको नाम छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट