Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

प्रतिनिधिसभा बैठक आज पनि बस्दै

प्रतिनिधिसभा बैठक आज पनि बस्दै

काठमाडौँ : प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे बस्दैछ ।मंगलबारको बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) मा छलफल भएको थियो भने छलफलमा उठेका जिज्ञासामाथि अर्थमन्त्री डा स्वर्णिम वाग्लेले जवाफ समेत दिएका थिए ।  सो प्रस्तावमा सोमबारदेखि छलफल सुरुआत भएको थियो ।

 

गत वैशाख ३१ गतेको बैठकमा अर्थमन्त्री डा.वाग्लेले उक्त सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट