Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

५० करोडमाथिका सहकारीलाई राष्ट्र बैंकले नियमन गर्ने

५० करोडमाथिका सहकारीलाई राष्ट्र बैंकले नियमन गर्ने

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले जारी गरेको सहकारीसम्बन्धी अध्यादेश शुक्रबार राजपत्रमा प्रकाशित भएको छ । 

अध्यादेशले अर्बौं रुपैयाँको कारोबार गर्ने ठूला सहकारी संस्थाहरू प्रभावकारी अनुगमनको अभावमा धराशायी हुँदै गएको सन्दर्भमा केन्द्रीय बैंकलाई यो क्षेत्रमा तानेको छ ।

जसअनुसाार अब ५० करोड रुपैयाँभन्दा बढी शेयर पुँजी वा वार्षिक कारोबार भएका सहकारी संस्थाहरूको वित्तीय सुशासन तथा जोखिमको अवस्थाबारे नेपाल राष्ट्र बैंकले नियमन तथा सुपरिवेक्षण गर्नेछ ।

 प्राधिकरणको अनुरोधमा राष्ट्र बैंकका विज्ञ टोलीले यस्ता ठूला सहकारीको हिसाबकिताब जाँच गर्ने व्यवस्था अध्यादेशमा गरिएको छ । 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट