Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

रोल्पामा जिप दुर्घटना‚ १५ जना सख्त घाइते

रोल्पामा जिप दुर्घटना‚ १५ जना सख्त घाइते

काठमाडौँ : रोल्पाको जलजलामा जीप दुर्घटना हुँदा १५ जना गम्भीर घाइते भएका छन्।

बिहीबार दिउँसो रोल्पाको जलजला क्षेत्रमा लाग्ने वैशाख पूर्णिमा जात्राको लागि गएको जीप थबाङ गाउँपालिका १ जलजलास्थित सडकखण्डबाट भीरमा खसेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ।

जीप करिब ८०० मिटर तल खस्दा १६ जना घाइते भएका छन्। दुर्घटनामा १५ जनाको अवस्था गम्भीर रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। प्रहरीका अनुसार उद्धार कार्य जारी छ। थप विवरण आउन बाँकी छ। 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट