Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

रवि भेट्न बुढानीलकण्ठ पुगे गृहमन्त्री सुधन

रवि भेट्न बुढानीलकण्ठ पुगे गृहमन्त्री सुधन

काठमाडौँ : गृहमन्त्री सुधन गुरुङ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने भेट्न बुढानीलकण्ठ पुगेका छन् । मंगलबार दिउँसो सभापति भेट्न गृहमन्त्री गुरुङ लामिछाने निवास पुगेका हुन् । 

विवादास्पद व्यापारी दीपक भट्टसँगको कनेक्सन देखिएपछि गृहमन्त्री विवादमा मुछिएका छन्। 

गृहमन्त्रीले भट्टसँगकाे सेयर साझेदारका विषयमा सामाजिक सञ्जालमार्फत स्पष्टीकरण समेत दिइसकेका छन् । 

सार्वजनिक रुपमा चर्को आलोचना भएपछि उनी पार्टी सभापति लामिछाने भेट्न पुगेका हुन् । यसअघि पनि गुरूङले लामिछानेसँग भेट गरेका थिए। 

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट