Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

दिवंगत कलाकार सुनील थापाले अभिनय गरेको ‘राम नाम सत्य’ले कति कमायो?

दिवंगत कलाकार सुनील थापाले अभिनय गरेको ‘राम नाम सत्य’ले कति कमायो?

काठमाडौँ : फिल्म ‘राम नाम सत्य’ले पहिलो साता २ करोड ७८ लाख बढी कमाउन सफल भएको छ ।

चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको बक्सअफिस रिपोट अनुसार फिल्मले शनिबारसम्म २ करोड ७८ लाख १८ हजार ८४१ ग्रस कलेक्सन रहेको छ। यो अवधिमा फिल्मको टिकट ९७ हजार २०५ वटा बिकेको छ ।

नयाँ वर्षको अवसर पारेर गत चैत्र २७ गतेबाट प्रदर्शनमा आएको फिल्ममा बिराज भट्ट, सुनिल थापा, सुशील श्रेष्ठ, प्रशान्त ताम्राकार, सुपुष्पा भट्ट, दिव्या रायमाझी, आयुष सिंह ठकुरी, खुसी कार्की लगायतका कलाकारको अभिनय छ । फिल्मको निर्देशन माइकल चन्दले निर्देशन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट