Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

काठमाडौँको टोखामा चोरी

काठमाडौँको टोखामा चोरी

काठमाडौँ : काठमाडौँको टोखामा रहेको एक डेराबाट २ लाख रुपैयाँभन्दा बढीको धनमाल चोरी भएको छ । 

टोखा नगरपालिका-७ खरिबोट डेरा गरी बस्ने महोत्तरी बर्दिबास नगरपालिका-९ घर भएका ३६ वर्षीय सुरेश महराको कोठामा बिहीबार चोरी भएको हो ।

प्रहरीका अनुसार चोरले २ लाख ५ हजार रुपैयाँ  बराबरको धनमाल चोरी गरेको छ । प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ । 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट