काठमाडौँ : प्रधानमन्त्री बालेन शाहले सात वटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल सुरु गरेका छन् ।
प्रधानमन्त्री तथा मुख्यमन्त्री कार्यालय सिंहदरबारमा बिहीबार छलफल थालेका हुन्।
छलफलमा सबै प्रदेशका मुख्यमन्त्रीहरुको सहभागिता रहेको छ । यसअघि शाहले प्रत्यक्ष र समानुपातिकतर्फका सांसदहरुसँग छलफल गरेका थिए।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij