Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

युट्युबर रोशन पोखरेल रिहा

युट्युबर रोशन पोखरेल रिहा

काठमाडौँ : प्रधानमन्त्री बालेन शाह लगायतका नेताहरूलाई युट्युबमार्फत गालीगलौज गरेको आरोपमा पक्राउ परेका रोशन पोखरेल रिहा भएका छन्। 

पाँचथरको फाल्गुनन्द–७ का पोखरेललाई चैत २६ गते साइबर ब्युरोको अनुसन्धानका आधारमा पक्राउ गरिएको थियो । जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख डिएसपी अनिश कर्णले आवश्यक परेको बेला उपस्थिति हुने गरी उनलाई आफन्तको जिम्मा लगाइएको जानकारी दिए । 

पोखरेलको पक्राउलाई लिएर सामाजिक सञ्जालमा बालेन शाहको चर्को आलोचना भएको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट