Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

एमालेबाट निर्वाचित मेयर प्रेमलाल साह आजपामा प्रवेश

एमालेबाट निर्वाचित मेयर प्रेमलाल साह आजपामा प्रवेश

रौतहट : रौतहटको देवाहीगोनाही नगरपालिकामा नेकपा (एमाले) बाट निर्वाचित मेयर प्रेमलाल साह आम जनता पार्टी (आजपा)मा प्रवेश गरेका छन् । 

आज देवाहीगोनाहीमा आयोजित कार्यक्रममा मेयर साहसहित वडा न. ४ को अध्यक्ष रामप्रवेश पटेल, वडा न.-९ को वडा अध्यक्ष बिरबहादुर साह लगायतका जनप्रतिनिधिहरु आजपामा प्रवेश गरेका छन् । 

आजपा अध्यक्ष एवम् पूर्वमन्त्री प्रभु साहले मेयर साह सहितका नेतालाई पार्टीमा प्रवेश गराइएको जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट