काठमाडौं : सुधन गुरुङ शनिबार मध्यरातमा भरतपुर आइपुगेका छन् । शनिबार राति चितवन पुगेका गृहमन्त्री गुरुङलाई नेपाल प्रहरी शिक्षालय भरतपुर मा औपचारिक स्वागत गरिएको थियो।
स्वागतका क्रममा दिपक रेग्मी, तारा देवी थापा र एक नारायण कोइराला लगायत प्रहरी अधिकारीहरूले गृहमन्त्री गुरुङलाई स्वागत गरेका थिए।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij