Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

उपरथीद्वय बुढा र खत्रीलाई दर्ज्यानी चिह्न प्रदान

उपरथीद्वय बुढा र खत्रीलाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौँ : प्रधानसेनापति अशोकराज सिग्देलले उपरथीद्वय पदमबहादुर बुढा र पवन खत्रीलाई दर्ज्यानी चिह्न प्रदान गरेका छन्।

सैनिक मुख्यालयमा शुक्रबार आयोजित कार्यक्रममा प्रधानसेनापति सिग्देलले दर्ज्यानी चिह्न प्रदान गरेका छन्।

सरकारले दुवैजनालाई चैत २२ उपरथीमा बढुवा गरेको थियो। 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट