Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

संघीय संसदका दुवै सदनको अधिवेशन अन्त्य

संघीय संसदका दुवै सदनको अधिवेशन अन्त्य

काठमाडौं :  राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदका दुवै सदनको चालू अधिवेशन अन्त्य गरेका छन्। 

मन्त्रिपरिषद्को सिफारिस बमोजिम राष्ट्रपति पौडेलले चैत २७ गते शुक्रबार राति १२ बजेदेखि लागू हुनेगरी दुवै सदनको अधिवेशन अन्त्य गरेका हुन्। 

त्यसअघि संसदको दुवै सदनको संयुक्त बैठकलाई भोलि शुक्रबार दिउँसो ३ बजे राष्ट्रपति पौडेलले सम्बोधन गर्ने कार्यसूची छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट