Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

भण्डारीले छाडिन् एमाले, यस्तो छ कारण

भण्डारीले छाडिन् एमाले, यस्तो छ कारण

काठमाडौं : राष्ट्रिय सभाकी उपाध्यक्ष लिला भण्डारी एमाले छाडेकी छन् ।  राष्ट्रिय सभाको उपाध्यक्षमा निर्वाचित भएपछि  पार्टीका सबै जिम्मेवारीबाट अलग भएको घोषणा गरेकी हुन्।

एमाले पोलिटब्युरो सदस्य रहेकी रहेकी भण्डारीले  चैत २४ गतेबाट उपाध्यक्ष पदको जिम्मेवारी सम्हालेकी छन्। निष्पक्षता र तटस्थता कायम गर्नुपर्ने पद भएकाले आफूले पार्टीको जिम्मेवारी त्यागेकी हुन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट