Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

इरान युद्ध अन्त्यका कूटनीतिक प्रयास ‘निर्णायक चरण’मा

इरान युद्ध अन्त्यका कूटनीतिक प्रयास ‘निर्णायक चरण’मा

तेहरान :पाकिस्तानका लागि इरानी राजदूत रेजा अमिरी मुघदमले अमेरिका–इजरायल र इरानबीच जारी द्वन्द्व अन्त्य गर्ने कूटनीतिक प्रयास अत्यन्तै संवेदनशील र निर्णायक चरणमा पुगेको बताएका छन् ।

पाकिस्तानको सकारात्मक र प्रभावकारी पहलले युद्ध रोक्ने दिशामा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरे पनि उनले  विस्तृत विवरण भने दिएका छैनन् । हालको द्वन्द्वमा इरानले अमेरिकी लक्ष्यहरू र क्षेत्रीय स्थानहरूमा प्रतिकारात्मक आक्रमण गरेपछि खाडी क्षेत्रका परम्परागत मध्यस्थकर्ताहरू पनि युद्धमा तानिएका छन् । यस्तो अवस्थामा पाकिस्तान एक प्रमुख मध्यस्थकर्ताका रूपमा उभिएको छ । 

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट