Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

सिंहदरबारमा सुरु भयो मन्त्रिपरिषद् बैठक

सिंहदरबारमा सुरु भयो मन्त्रिपरिषद् बैठक

काठमाडौँ : मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बैठक सुरु भएको शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए । 

बैठकले केही नियुक्ति लगायतका विषयमा निर्णय गर्ने बताइएको छ।  आजै बैठकअघि प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रीहरुको वरीयता समेत हेरफेर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट