काठमाडौँ : प्रतिपक्षी दल नेपाली कांग्रेसले आफ्नो १५ औँ महाधिवेशनका लागि निर्वाचन क्षेत्रमा खटिने केन्द्रीय प्रतिनिधिहरूका लागि अभिमुखीकरण कार्यक्रम सुरु गरेको छ । नेपाली कांग्रेसले महाधिवेशनको तयारी स्वरूप निर्वाचन क्षेत्रमा खटिने केन्द्रीय प्रतिनिधिहरूलाई अभिमुखीकरण प्रदान गर्न लागेको हो ।
_eU7fuqfn6I.jpg)
यस कार्यक्रममार्फत प्रतिनिधिहरूलाई महाधिवेशनसम्बन्धी आवश्यक जानकारी, भूमिका र जिम्मेवारीबारे प्रशिक्षण दिइने बताइएको छ । अभिमुखीकरण कार्यक्रममा महामन्त्री प्रदीप पौडेलसहितका नेता, कार्यकर्ता पार्टी कार्यालय सानेपामा उपस्थित छन् ।
_OiBpV0f2fb.jpg)
_I5cb5RiFds.jpg)
_nnH2Rwpiw6.jpg)
_N25Glvlf5P.jpg)
_zBlp0mwPh6.jpg)
_3HWbsrAqme.jpg)
_zGY0IWDopa.jpg)
_0acuvnaQ7t.jpg)
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij