Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

सभामुखको निर्वाचन चैत २२ गते हुने

सभामुखको निर्वाचन चैत २२ गते हुने

काठमाडौँ : प्रतिनिधि सभाका सभामुखको निर्वाचन चैत २२ गते हुने भएको छ । बुधबार सिंहदरबारमा बसेको संसदमा प्रतिनिधित्व गर्ने बैठकले २२ गते सभामुखको निर्वाचन गर्ने निर्णय गरेको हो ।
 
बैठकमा सहभागी राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले चैत १९ गते बस्ने पहिलो बैठकमा प्रक्रिया अगाडि बढाउने सहमति भएको जानकारी दिए । उनका अनुसार सभामुख उम्मेदवारी मनोनयन २० गते हुने छ । 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट