काठमाडौँ : प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसँग उनकै कार्यकक्षमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले शिष्टाचार भेट गरेकी छन्।
भेटमा सर्वोच्च अदालतका न्यायाधीशहरु पनि उपस्थित थिए। कानुनमन्त्री पदेन न्यायपरिषद्को सदस्य हुने संवैधानिक व्यवस्था छ।