Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

जिल्ला प्रशासन कार्यालय मोरङमा सुरक्षा व्यवस्था कडा

जिल्ला प्रशासन कार्यालय मोरङमा सुरक्षा व्यवस्था कडा

मोरङ : जिल्ला प्रशासन कार्यालय मोरङ परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको छ । कार्यालयअगाडि सुरक्षाकर्मी तैनाथ गरिएको छ। 

नेकपा एमालेले आज अध्यक्ष केपी शर्मा ओलीको पक्राउको विरोधमा ज्ञापन पत्र बुझाउने कार्यक्रम छ। यसलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा पारिएको हो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट