काठमाडौँ : नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी ओली पक्राउ विरुद्ध काठमाडौँमा प्रदर्शन भएको छ ।
शनिबार बिहान चाबहिल चोकमा एमालेका नेता तथा कार्यकर्ताको विरोध प्रदर्शन गरेका हुन् । अध्यक्ष ओलीलाई प्रहरीले शनिबार बिहान भक्तपुरबाट पक्राउ गरेको थियो । तस्बिर : नेपाल फोटो लाइब्रेरी
_mDuPGJWcXw.jpg)
_shZ8orezs2.jpg)
_NT6A9Pn1HX.jpg)
_qASFqS16eK.jpg)
_xECXjEhcJj.jpg)
_vmiZJLaqi8.jpg)
_TUfa4pQhWK.jpg)
_LWoNUjIfAB.jpg)
_QWwKdgf2Jg.jpg)
_t7T4AJBWL4.jpg)
_nTqkQ3Huzl.jpg)
_uh4dh6firB.jpg)
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij