Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

प्रधानमन्त्रीसमक्ष निर्वाचन सम्बन्धी प्रतिवेदन पेस

प्रधानमन्त्रीसमक्ष निर्वाचन सम्बन्धी प्रतिवेदन पेस

काठमाडौँ : निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को मत परिणामसहितको प्रतिवेदन प्रधानमन्त्री सुशीला कार्कीसमक्ष पेस गरेको छ । 

आइतबार कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, आयुक्तहरू डा. जानकी कुमारी तुलाधर र सगुन शम्शेर जबरा तथा आयोगका सचिव कृष्णबहादुर राउतलगायतका पदाधिकारी बालुवाटार पुगेर प्रतिवेदन पेस गरेका हुन् । 

उक्त कार्यक्रममा गृहमन्त्री, कानुनमन्त्रीलगायतका मन्त्रीहरुको पनि उपस्थित रहेका थिए।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट