Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

चितवनमा दिउँसौ अँध्यारो, हावाहुरीसहित सुरु भयो बर्षा

चितवनमा दिउँसौ अँध्यारो, हावाहुरीसहित सुरु भयो बर्षा

चितवन : चितवनमा हावाहुरी सहित बर्षा भएको छ । आज (शुक्रबार ) दिउँसो ३ बजेबाट  हावाहुरीसहित बर्षा भएको हो । हावाहुरी सहित आकाश गड्यागुडङ् भई बर्षा भएको छ । यस्तै दिउसै अध्यारो भएको छ । हालको अवस्थाका कारण जनजीवन प्रभावित भएको छ भने सवारीसाधन  गन्तव्यमा नपुगी बाटोमै रोकिएका छन् ।


चितवनमा केही दिन यता हल्का फुल्का बर्षा भईरहेको छ । आज भने हावाहुरीसहित बर्षा भएको हो । मौसम पुर्वानुमान महासाखाले आज देशका विभिन्न स्थानहरुमा हावाहुरीसहित बर्षा हुने बताएको थियो । हाल चितवन लगाएत देशका विभिन्न ठाउहरुमा बर्षा भईरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट