Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

दार्चुलामा भूकम्पको धक्का महसुस

दार्चुलामा भूकम्पको धक्का महसुस

दार्चुला : दार्चुलामा आज भूकम्पको धक्का महसुस गरिएको छ । आज बिहान १० बजेर १२ मिनेट जाँदा दार्चुलालाई केन्द्रबिन्दु बनाएर ४ रेक्टर स्केलको भूकम्प गएको हो। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दार्चुलाको सितौला आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

भूकम्पको क्षतिको विवरण भने आइसकेको छैन । यसअघि, गत फागुन २२ गते बझाङको चैनपुर आसपास केन्द्रबिन्दु भएर ३.६ म्याग्निच्युडको थियो । त्यसअघि फागुन १५ गते ताप्लेजुङको तोप्केगोला आसपास केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प गएको थियो । 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट