Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

केपी ओलीका पिता मोहनप्रसादको अन्तिम दाहसंस्कार

केपी ओलीका पिता मोहनप्रसादको अन्तिम दाहसंस्कार

काठमाडौँ : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीका बुवा मोहनप्रसाद ओलीको पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । दिवङ्गत ओलीको शुक्रबार अपराह्न दाहसंस्कार गरिएको हो । उनको शुक्रबार बिहान भक्तपुरस्थित नेपाल–कोरियामैत्री अस्पतालमा निधन भएको थियो । आर्यघाटमा दिवङ्गत ओलीलाई उनका छोरा समेत रहेका एमाले अध्यक्ष ओलीले दागबत्ती दिएका थिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट