Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

रवि लामिछानेको चुनावी खर्च ९ लाख ८९ हजार

रवि लामिछानेको चुनावी खर्च ९ लाख ८९ हजार

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेको चुनावी खर्च ९ लाख ८९ हजार ९८७ रहेको बताएको छ । फागुन २१ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा लामिछाने चितवन–२ बाट विजयी भएका थिए ।

बुधबार सार्वजनिक गरेको खर्च विवरण अनुसार सबैभन्दा बढी यातायात र इन्धनमा २ लाख ९५ हजार खर्च भएको छ । यसैगरी खाद्यान्न र रासनमा एक लाख ९६ हजार, गोष्ठी तथा भेलामा एक लाख ८० हजार खर्च भएको विवरणमा उल्लेख छ ।

लामिछानेले मंगलबार निर्वाचन आयोगको कार्यालयमा चुनावी खर्च विवरण पेस गरेका थिए ।

WhatsApp-Image-2026-03-11-at-9.58.00-AM-1773202668.jpeg
undefined

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट