Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

गोरखा–१ अपडेट: सुधन गुरुङको कट्यो २४ हजार मत, कांग्रेस उम्मेदवार निकै पछाडि

गोरखा–१ अपडेट: सुधन गुरुङको कट्यो २४ हजार मत, कांग्रेस उम्मेदवार निकै पछाडि

काठमाडौँ : गोरखा क्षेत्र नम्बर १ मा रास्वपाका उम्मेदवार सुधन गुरुङले अग्रता फराकिलो बनाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार निकै पछाडि छन् ।

सोमबार बिहान १०ः२० को अद्यावधिक विवरणअनुसार गुरुङले २४ हजार ५१ मत पाएका छन् । यस्तै कांग्रेसका उम्मेदवार प्रेमकुमार खत्रीले १३ हजार ५११ मत पाएका छन् भने नेकपाका उम्मेदवार हरिराज अधिकारीले १० हजार २३१ मत पाएका छन् । यस्तै एमालेका उम्मेदवार आरसी लामिछानेले ३ हजार ८० मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट