Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

समानुपातिकतर्फ मतगणना : ५२ लाख ११ हजार गनिसक्दा कुन दलले ल्याए कति ?

समानुपातिकतर्फ मतगणना : ५२ लाख ११ हजार गनिसक्दा कुन दलले ल्याए कति ?

काठमाडौँ :  प्रत्यक्षतर्फको मतगणना अन्तिम चरणमा पुग्दा निर्वाचन आयोगले समानुपातिकतर्फ मतगणना पनि तीव्र पारेको छ।आयोगको तथ्यांकअनुसार अहिलेसम्म ५२ लाख ११ हजार ३१७ मत गणना भएको छ। यसमध्ये राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले मात्रै २५ लाख ६२ हजार ९५१ मत प्राप्त गरेको छ। 

यस्तै नेपाली कांग्रेसले ८ लाख ६४ हजार १९४ मत ल्याएको छ। नेकपा एमालेले ७ लाख ४४ हजार ४६मत पाएको छ। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले ३ लाख ५३ हजार २७८ मत पाएको छ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) १ हजार ८५ हजार २४२ मत ल्याउँदा श्रम संस्कृति पार्टीले १ हजार ३४ हजार २१ ल्याएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट