Logo

Oct 07 2026 | २०८३, आश्विन २१गते

रुपन्देही–२ मा रास्वपाका सुलभ खरेल विजयी

रुपन्देही–२ मा रास्वपाका सुलभ खरेल विजयी

काठमाडौँ : रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुलभ खरेल विजयी भएका छन्। उनले ५६ हजार ५५० मत प्राप्त गर्दै निकटतम प्रतिस्पर्धी नेकपा एमालेका विष्णु पौडेललाई ४३ हजार ६८९ मतअन्तरले पराजित गरेका हुन्।

पौडेलले १२ हजार ८६१ मत प्राप्त गरेका छन्। यस्तै नेपाली कांग्रेसका उम्मेदवार चुन्न प्रसाद पौडेलले ९ हजार ३९२ मत प्राप्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij