Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

झापा–५ : बालेनले ६ हजार ५ सय मत ल्याउँदा केपी ओलीले कति ल्याए ?

झापा–५ : बालेनले ६ हजार ५ सय मत ल्याउँदा केपी ओलीले कति ल्याए ?

काठमाडाैँ : झापा क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का वरिष्ठ नेता बालेन शाहले ६ हजार ५ सय ५१ मत प्राप्त गरेका छन् ।

९ हजार ४१२ मतगणना हुँदासम्म नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १ हजार ४ सय २८ मत पाएका छन् । यस्तै नेपाली कांग्रेसकी मन्धरा चिमरियाले २ सय १६ मत ल्याउँदा नेकपाका रञ्जित तामाङले १६५ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट