Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

राेल्पामा नेकपाले ६५८ मत ल्याउँदा रास्वपाको १६ मत

राेल्पामा नेकपाले ६५८ मत ल्याउँदा रास्वपाको १६ मत

काठमाडौँ : रोल्पामा नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का वर्षमान पुन शीर्ष स्थानमा देखिएका छन् । पुनले ६५८ मत पाउँदा नेकपा माओवादीका चुडामणि वलीले ४८६ मत ल्याएका छन् । नेकपा एमालेका गोकुलप्रसाद घर्तीले ७६ मत ल्याएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का बालराम थापाले १६ मत पाएका छन् । यस्तै नेपाली कांग्रेसका सुदनकुमार वलीले १५ मत पाएका छन् । राप्रपाका अम्मरबहादुर थापाले ४ मत ल्याएका छन् ।

अन्य कसले कति ल्याए ?

गिलास–मेघनाथ विष्ट, जनमोर्चा २१

भाले–कुमार घर्ती मगर, मंगोल नेशनल अर्गनाइजेसनः२६

माहुरी–मनबहादुर घर्ती, नेशनल रिपब्लिक नेपालः०

मोबाईल–दिलबहादुर कामी,आम जनता पार्टी :०

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट