Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

नवलपुरका दुवै क्षेत्रमा मतगणना सुरु

नवलपुरका दुवै क्षेत्रमा मतगणना सुरु

नवलपुर : नवलपुरका दुवै निर्वाचन क्षेत्रमा मतगणना सुरु भएको छ । दुई वटै निर्वाचन क्षेत्रको एकैसाथ मतगणना सुरु भएको मुख्य निर्वाचन अधिकारी कमल ज्ञावालीले जानकारी दिए ।

जिल्लाका दुई निर्वाचन क्षेत्रमा ६१.३६ प्रतिशत मत खसेको छ। जिल्ला निर्वाचन कार्यालयका अनुसार कुल २ लाख ६८ हजार ५२६ मतदातामध्ये १ लाख ६४ हजार ७७८ जनाले मतदान गरेका छन् । खसेको मतमध्ये महिला मतदाता ९३ हजार ७०६, पुरुष ७१ हजार ८० तथा अन्यतर्फ २ जनाले मतदान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट