काठमाडौं : नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले चुनाव जित्ने पक्कापक्की भएको छ । रुकुम पूर्वबाट उम्मेदवार बनेका पूर्व प्रधानमन्त्री प्रचण्डले अरु उम्मेदवार भन्दा ५ गुणा बढीले लिड गरिरहेका छन् ।
देशभर लहर देखिएको रास्वपाको यहाँ कमजोर देखिएको छ । अन्य पार्टीका उम्मेदवारहरुले पनि प्रचण्डलाई पछि पार्न सक्ने सम्भावना देखिएको छैन ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij