Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

सर्लाही क्षेत्र नं ४ मा मतगणना सुरु

सर्लाही क्षेत्र नं ४ मा मतगणना सुरु

सर्लाही : सर्लाही–४ निर्वाचन क्षेत्रको मतगणना सुरु भएको छ । सो क्षेत्रमा नेपाली कांग्रेसका सभापति गगन थापा र रास्वपा नेता अमरेश कुमार सिंहलगायत उम्मेदवार छन्।

पहिलो चरणमा बलरा नगरपालिका वडा नं. ३, ५, ६, ७, १० र ११ का मतबाट गणना सुरु गरिएको छ । मतगणना प्रक्रियाले मतदाता छनोटको वास्तविक परिणामको संकेत दिने अपेक्षा गरिएको छ र यसैगरी अन्य वडाका मत पनि क्रमशः गणना गरिनेछ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट