Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

बैतडीमा ३ बजेसम्म ५६ हजारले गरे मतदान

बैतडीमा ३ बजेसम्म ५६ हजारले गरे मतदान

काठमाडौ : प्रतिनिधि सभा निर्वाचन अन्तर्गत बैतडीमा दिउँसो ३ बजेसम्म ५६ हजार ५ जनाले मतदान गरेका छन् ।

निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार २५ हजार ८८ पुरुष र ३० हजार ११६ महिलाले मतदान गरेका हुन् । कार्यलयका अनुसार हालसम्म ३५.८२ प्रतिशत मत खसेको छ । यहाँ १ लाख ५६ हजार ३७२ मतदाता रहेका छन् । 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट