सर्लाही : नेपाली कांग्रेसका सभापति गगनकुमार थापा काठमाडौँमा मतदान गरेर बिहीबार दिउँसो सर्लाही आइपुग्नुभएको छ ।
थापा सर्लाही ४ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार हुनुहुन्छ । काठमाडौँ ४ का मतदाता रहनुभएका थापा त्यहाँ मतदान सकेर हेलिकोप्टरमार्फत बिहीबार दिउँसो सर्लाही आइपुग्नुभएको हो ।
थापाले सर्लाही आएर आफ्नो निर्वाचन क्षेत्रका मतदान केन्द्रहरुको निरीक्षण गरिरहनुभएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij