Aug 17 2026 | २०८३, भाद्र १गते
चितवन : रास्वपाको तर्फबाट चितवन ३ को प्रतिनिधिसभा सदस्य उम्मेदवार सोविता गौतमले मतदान गरेकी छिन् ।
चितवन क्षेत्र नं. ३ को भरतपुर १५ स्थित मङ्गलपुर बजारको राष्ट्रिय आधारभूत विद्यालयबाट उनले मतदान गरेकी हुन् ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij