Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

लेबनानमा इजरायली हमलामा मृत्यु हुनेको संख्या १२ पुग्यो

लेबनानमा इजरायली हमलामा मृत्यु हुनेको संख्या १२ पुग्यो

काठमाडौँ : लेबनानमा इजरायली हमलामा बुधबार मात्रै कम्तीमा १२ जनाको मृत्यु भएको छ । लेबनानको राष्ट्रिय समाचार एजेन्सीले जनाएको भन्दै अल जजिराले समाचार छापेको छ ।

यी घटनामा बाालबेकमा रहेको आवासीय भवनमाथि भएको आक्रमणमा ६ जनाको मृत्यु भएको छ भने बेरुतको दक्षिणमा रहेका अरामुन र सादीयात क्षेत्रमा भएका हमलामा थप ६ जनाको मृत्यु भएको बताइएको छ । त्यस्तै, लगातारको आक्रमणमा २३ जना घाइते भएका छन र २ जना अझै बेपत्ता छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट