Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

चितवनमा म्याजिकको ठक्करबाट पैदलयात्रीको मृत्यु

चितवनमा म्याजिकको ठक्करबाट पैदलयात्रीको मृत्यु

चितवन : भरतपुर महानगरपालिका–६ इन्द्रपुरी चोक नजिक गीतानगरमा म्याजिक गाडीको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ।

ना १ ज ८५२५ नम्बरको म्याजिकको ठक्करबाट भरतपुर महानगरपालिका १७ बस्ने ४२ वर्षीय प्रकाश सुनारको गए राति मृत्यु भएको हो ।

मृतकको शव हाल सोही अस्पतालमा राखिएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ। दुर्घटनापछि फरार म्याजिक चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट