Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

सुनको मुल्य ५६ सयले बढ्यो ,तोलाको कति

सुनको मुल्य ५६ सयले बढ्यो ,तोलाको कति

काठमाडौं : स्थानीय बजारमा सुनको मूल्य बढेको छ । नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार (फागुन १८) सुनको मूल्य ५६ सय रुपैयाँले बढेको हो ।

आजको मूल्यअनुसार, उपभोक्ताले एक तोला सुन खरिद गर्न तीन लाख २६ हजार १०० रुपैयाँ भुक्तानी गर्नुपर्ने हुन्छ । अघिल्लो दिन प्रतितोला ३ लाख २० हजार ५०० रुपैयाँमा किनबेच भएको थियो ।

यसैगरी, चाँदी ३५ रुपैयाँले बढेर ६ हजार २० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन प्रतितोला पाँच हजार ९८५ मा कारोबार भएको थियो ।  

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट