Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

निर्वाचनको बेला दुई दिन मनकामना केबलकारको सेवा बन्द रहने

निर्वाचनको बेला दुई दिन मनकामना केबलकारको सेवा बन्द रहने

चितवन :   प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर पुग्ने केबलकारको सेवा प्रतिनिधिसभा निर्वाचनको बेला बन्द हुने भएको छ ।फागुन २० गते बुधबार र फागुन २१ गते बिहीबार केबलकारको सेवा बन्द रहने मनकामना दर्शन प्रालिले जनाएको छ ।  फागुन २२ शुक्रबारबाट केबलकारको सेवा पुन: सञ्चालन हुने पनि प्रालिले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट