Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

२३ सहसचिवको सरुवा (सूचीसहित)

२३ सहसचिवको सरुवा (सूचीसहित)

काठमाडौँ :  २३ जना सहसचिवको सरुवा गरिएको छ । गत मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले २३ जना सहसचिवको सरुवा गरेको हो। 

५ जनालाई कामकाजमा खटाइएको छ भने अन्यको सरुवा गरिएको हो। एक नारायण शर्माको राष्ट्रपति कार्यालयमा सरुवा गरिएको छ । झनक कुमार खत्रीको राष्ट्रिय दलित आयोगमा सरुवा गरिएको छ । हिरालाल चौधरीको प्रदेश प्रमुखकको कार्यालय कर्णाली प्रदेशमा सरुवा गरिएको छ भने जनकराज भट्टलाई धनगढी उपमहानगरपालिकामा कामकाजमा खटाइएको छ । 

1_AFD9xBhSy0.jpg
undefined
2_qj33TgCxq5.jpg
undefined

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट