Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

सङ्खुवासभामा सबैभन्दा बढी ३३.८ मिलिमिटर पानी पर्‍यो

सङ्खुवासभामा सबैभन्दा बढी ३३.८ मिलिमिटर पानी पर्‍यो

कामठाडाैँ : पछिल्लो तीन घण्टामा सबैभन्दा बढी पानी सङ्खुवासभाको जिल्लाको नुममा परेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाको साँझ ५ बजेको अपडेट अनुसार नुममा (३३.८ मिलिमिटर) पानी परेको छ । 

विभागले कतिपय पहाडी र हिमाली जिल्लाहरूमा अहिले पनि पानी परिरहेको जनाएको छ । ‘रातिदेखि मौसममा सुधार हुने सम्भावना छ’, विभागले भनेको छ । पानीसँगै कतिपय क्षेत्रमा बाक्लो असिना समेत परेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट