Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

आजपाका उम्मेदवार सम्पत महतो रास्वपामा समाहित

आजपाका उम्मेदवार सम्पत महतो रास्वपामा समाहित

धनुषा : आम जनता पार्टी (आजपा)का धनुषा क्षेत्र नं. ४ का प्रतिनिधी सभा उम्मेदवार सम्पत महतो रास्वपा प्रवेश गरेका छन् ।

आइतबार एक कार्यक्रमबीच उनी रास्वपामा प्रवेश गरेका हुन् । आजपाका उम्मेदवार महतोलाई रास्वपाका उम्मेदवार राजकिशोर महतोले पार्टीमा स्वागत गरे। यसअघि नेकपा एमालेकी निवर्तमान सांसद सम्झना थपलियासहितका एमाले नेता रास्वपा  प्रवेश गरेका थिए । सिरहाको गोलबजारमा आयोजित एक कार्यक्रममा थपलियासहितका अन्य एमाले नेता कार्यकर्ताहरूलाई रास्वपाका नेता तथा समानुपातिक उम्मेदवार पुरुषोत्तम यादवले पार्टीमा स्वागत गरेका थिए। 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट