Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

फागुन ७ नागरिक स्वतन्त्रता र अधिकार प्राप्त गरेको दिन: देउवा

फागुन ७ नागरिक स्वतन्त्रता र अधिकार प्राप्त गरेको दिन: देउवा

काठमाडौँ : नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले फागुन ७ गते नागरिक स्वतन्त्रता र अधिकार प्राप्त गरेको ऐतिहासिक दिन भएको बताएका छन् । प्रजातन्त्र दिवसको अवसरमा बिहीबार शुभकामना दिँदै देउवाले अग्रजहरूको त्याग र बलिदानले जहानियाँ राणा शासन अन्त्य भएको बताएका छन् । 

‘हाम्रा अग्रजहरूको त्याग र बलिदानले जहानियाँ राणा शासनको अन्त्य गरी नागरिक स्वतन्त्रता र अधिकार प्राप्त गरेको ऐतिहासिक दिन २००७  फागुन ७,’ देउवाले लेखेका छन् । 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट