Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

सार्वजनिक बिदामा पनि राहदानी विभागको सेवा जारी

सार्वजनिक बिदामा पनि राहदानी विभागको सेवा जारी

काठमाडौँ : आज सार्वजनिक बिदामा पनि राहदानीले आफ्नो सेवा जारी राखेको छ ।

विभागले सार्वजनिक सूचनामार्फत आज ग्याल्पो ल्होछार र भोलि प्रजातन्त्र दिवसको दिनमा समेत सेवा जारी राखेको जनाएको छ । सेवाग्राहीलाई सुविधा दिन आज र भोलि  बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म विभाग खुला रहने विभागले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट