Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

काठमाडौँको कागेश्‍वरी मनोहरामा चोरी

काठमाडौँको कागेश्‍वरी मनोहरामा चोरी

काठमाडौँ : काठमाडौँको कागेश्‍वरी मनोहरा नगरपालिका-२ मा बुधबार साँझ चोरी भएको छ । प्रहरीका अनुसार आलापोट बस्ने रमेश गिरीको घरबाट सुनका गरगहना र नगद समेत गरी करिब ३ लाख २० हजार रूपैयाँ बराबरको धनमाल चोरी भएको हो ।

प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट