Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

पाथिभरा पुगे बालेन

पाथिभरा पुगे बालेन

 काठमाडौं : झापा क्षेत्र नम्बर ५ का उम्मेदवार बालेन शाह ताप्लेजुङको पाथिभरा पुगेर पूजा गरेका छन् । उनी आज बिहान पाथिभरा पुगेर पूजा गरेका हुन् ।

उनी चुनाव प्रचारको सिलसिलामा पूर्वी पहाडी जिल्लाको यात्रामा छन् । त्यसैक्रममा श्रीपञ्चमीको दिन पाथिभरा माताको दर्शन गर्न पुगेका हुन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट